न्यूज टुडे राजविराज,०७ भदौ ।  सप्तरीको शम्भुनाथ नगरपालिका-३, ट्राफिक चोकमा आइतबार दुई वर्षकी बालिकाको ‘शंकास्पद’ मृत्यु भएको छ । आइतबार बिहानदेखि हराइरहेकी मोहम्मद इरफानकी छोरी खुशी खातुन दिउँसो  २ बजे मृत भेटिएको  हो ।   खातुन दिउँसो घरपछाडिकै घारीमा मृत भेटिएको स्थानीयले बताए । उक्त प्रकरणमा उनकी सौतेनी आमा अनुसन्धानको घेरामा तानिएकी छन्। घटनाको प्रारम्भिक अनुसन्धानले… Continue reading सप्तरीको ट्राफिकमा दुई बर्षीय बालिकाको शंकास्पद’ मृत्युु

The post सप्तरीको ट्राफिकमा दुई बर्षीय बालिकाको शंकास्पद’ मृत्युु appeared first on न्यूज टुडे.