न्यूज टुडे राजविराज,१० भदौ । राजविराजमा बुधबार मुश्लिम धर्मावलम्बीद्वारा शान्ति र्‍याली प्रदर्शन गरेको छ । १२( रविअव्व्ल) मोहम्मद सल्ल्ल्लाहू अलैही वसल्लमको जन्म दिनको अवसरमा मुश्लिम समाज राजविराज सप्तरीद्वारा  शान्ति र्‍याली प्रदर्शन गरेको हो ।  ‘इस्लामको पैगाम, इन्सानियतके नाम’ भन्ने मुल नाराको साथ झाकीसहित निकालिएको शान्ति र्‍यालीले राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो ।  राजविराज… Continue reading राजविराजमा मुश्लिम धर्मावलम्बीद्वारा शान्ति र्‍याली प्रदर्शन 

The post राजविराजमा मुश्लिम धर्मावलम्बीद्वारा शान्ति र्‍याली प्रदर्शन  appeared first on न्यूज टुडे.