न्यूज टुडे राजविराज,१२ भदौ । रसुवाको भोटेकोसीमा बुधबार आएको विनाशकारी बाढीपछि  सप्तरीका विभिन्न स्थानका गरि २२ जना सम्पर्क विहीन  भएका  छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शुक्रवार  एक  तथ्यांक जारी।गर्दै सम्पर्क विहीन व्यक्तिहरुको अवस्था सार्वजनिक गरेको हो ।  भोटेकोसीमा आएको बाढीपछि तथ्यांक संकलनको क्रममा हालसम्म २२ जना सम्पर्कमा नआएको परिवारजनले बताएको  जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा… Continue reading भोटेकोसी बाढी घटना : सप्तरीका २२ जना सम्पर्क विहीन

The post भोटेकोसी बाढी घटना : सप्तरीका २२ जना सम्पर्क विहीन appeared first on न्यूज टुडे.