आखिर पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्बोच्च अदालतले सोमबार दिएको आदेशबाट उनी रिहा भएका हुन् । आस्था प्रकाशन प्रा.लि.का अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक रहेका श्रेष्ठलाई समाचार लेखेकै निहुँमा प्रहरीले पक्राउ गरेको थियो । उनकी पत्नीले पक्राउ गैरकानूनी भएको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्बोच्चले सोमबार सुनुवाई गर्दै रिहाईको आदेश जारी गरेको… Continue reading श्रेष्ठको रिहाई
The post श्रेष्ठको रिहाई appeared first on न्यूज टुडे.


0 Comments