रामनाथ यादव राजविराज , १९ भादाै । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत रहेको सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रम रोकिंदा छात्रछात्रा खाजाबाट वन्चित भएका छन् ।नगरपालिकाले खाजाकाे बजेट निकासामा ढिलाइ गरेको हुँदा छात्रछात्राहरु दिवाखाजाबाट बन्चित भएका हुन् । नगरपालिकाले खाजाकाे बजेट निकासामा ढिलाइ गरिएको हुँदां हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत रहेको सामुदायिक विद्यालयका वालवालिकाहरुलाई नियमित रुपमा खाजा खुवाउन… Continue reading हनुमाननगर कंकालिनी नगरपालिका छात्रछात्रा दिवाखाजाबाट बन्चित
The post हनुमाननगर कंकालिनी नगरपालिका छात्रछात्रा दिवाखाजाबाट बन्चित appeared first on न्यूज टुडे.


0 Comments