न्यूज टुडे राजविराज,२० भदौ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा बिहिवार बसबाट लडेकी महिलाको मृत्यु भएको छ। सप्तरीको कञ्चनरुप नगरपालिका ११ ठेलियाका गोपाल रामको श्रीमती बर्ष ४० को निर्मला कुमारी केसी रामको शनिबार उपचारको क्रममा मृत्यु भएको हो । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१-०२-००२ ख ०५४३ नम्बरको बसबाट चाँदनी… Continue reading बसबाट लडेकी महिलाको मृत्यु
The post बसबाट लडेकी महिलाको मृत्यु appeared first on न्यूज टुडे.


0 Comments