उत्तम आचार्य कञ्चनरुप , २० भदौ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिकामा शनिबार भव्य रूपमा राधाकृष्ण रथयात्रा निकालिएको छ। श्री श्री १०८ राधाकृष्ण मन्दिर युवा रथयात्रा समिति, कञ्चनरुप–४ कञ्चनपुरको आयोजनामा सो बृहत रथयात्रा सम्पन्न भएको हो। भगवान श्रीकृष्णको जन्मोत्सवको उल्लासका बीच राधाकृष्ण मन्दिरको प्राङ्गणबाट विधिवत् रूपमा सुरु भएको रथयात्राले नगरका विभिन्न भागको परिक्रमा… Continue reading कञ्चनरुपमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य रथयात्रा: हजारौँ श्रद्धालुको सहभागिता
The post कञ्चनरुपमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य रथयात्रा: हजारौँ श्रद्धालुको सहभागिता appeared first on न्यूज टुडे.


0 Comments