रामनाथ यादव राजविराज , २१ भदाै ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित कोशी टप्पुका बस्तीमा बाढी पस्दा स्थानीयबासीको दैनिकी कष्टकर बनेको छ । कोशी नदीमा जलसतह उत्कर्षमा पुगेर बाढी बस्तीमा पसेपछि सयौं घरका हजारौंको संख्यामा स्थानीयबासी प्रभावित भएको हो ।  गोबरगढा एक ऐतिहासिक तथा भौगोलिक रूपले सप्तकोसी नदीकाे वीचमा अवस्थित विशिष्ट बस्ती… Continue reading कोशीको बाढी बस्ती पसेपछि गाेवरगाढाबासीको दैनिकी कष्टकर 

The post कोशीको बाढी बस्ती पसेपछि गाेवरगाढाबासीको दैनिकी कष्टकर  appeared first on न्यूज टुडे.