उत्तम आचार्य  कञ्चनरुप , २० भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँलिकामा शनिबार नृत्यकला प्रतियोगिता आयोजना गरिएको छ ।  चाँदनी बजार व्यवस्थापन समितिद्वारा उक्त प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा रुपनी गाउँपालिका ६ की प्रिया रसाइली प्रथम, अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ का सोयम जोशी,सिया चौधरी र क्रिसा चौधरीको समुह दोश्रो र अग्नीसाईर कृष्णासवरन गाउँपालिका… Continue reading चाँदनी बजारमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा नृत्य प्रतियोगिता: रसाइली बनिन् प्रथम 

The post चाँदनी बजारमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा नृत्य प्रतियोगिता: रसाइली बनिन् प्रथम  appeared first on न्यूज टुडे.