न्यूज टुडे राजविराज,२७ भदौ । हिन्दु धर्मावलम्बी नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सप्तरीको अग्नीसाइर कृष्णासवरन २ अवस्थित त्रीरत्न गुम्बामा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । नेपाल तामाङ घेदुङ अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ वडा कार्यसमितिद्वारा तीज पर्वको पुर्वसन्ध्यामा शनिबार सरसफाइ कार्यक्रम आयोजना गरेको हो । नेपाली नारीहरुले मनाउने तीज पर्वको महत्वलाई थप उचाइमा पुर्याउन… Continue reading तीज पर्वको पुर्व सन्ध्यामा त्रीरत्न गुम्बा सरसफाइ
The post तीज पर्वको पुर्व सन्ध्यामा त्रीरत्न गुम्बा सरसफाइ appeared first on न्यूज टुडे.


0 Comments