न्यूज टुडे राजविराज,२७ भदौ ।  रसुवा भोटेकोसी नदीमा परि १८ दिनदेखि सम्पर्क बिहिन रहेका सप्तरीको राजविराज नगरपालिका वडा नं १६ का तीन जना (सदा) मुसहर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। सस चिल्ड्रेन भिलेज संस्थाले पीडित परिवारको घरमै पुगेर शनिबार  राहत स्वरुप  खाद्यान्न उपलब्ध गराएको हो । स्थानीय बेचन सदा, शिव कुमार सदा र सुरेन्द्र सदाका… Continue reading बाढी पीडित तीन मुसहर परिवारलाई खाद्यान्न सहयोग

The post बाढी पीडित तीन मुसहर परिवारलाई खाद्यान्न सहयोग appeared first on न्यूज टुडे.