केही सातादेखि मुलुकभरि खाना पकाउने एलपी ग्याँसको अभाव छ । त्यसमाथि संघीय राजधानी काठमाण्डौं उपत्यकामा यसको कालोबजारी समेत हुन थालेपछि उपभोक्ता झनै समस्यामा पर्दै आएका छन् । सडकदेखि सदनसम्म ग्याँस अभावले चर्चा पाएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले यही विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै पनि आएका हुन् । विभागीय मन्त्री गौरीकुमारी यादवले आफूले चाहेर पनि… Continue reading ग्याँस अभावको सास्ती

The post ग्याँस अभावको सास्ती appeared first on न्यूज टुडे.