न्यूज टुडे राजविराज,३० भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ भुवनपट्टीमा  मंगलबार चट्याङ लागेर ४५ वर्षीया दुख्नी देवी विश्वकर्मा घाइते भएकी छिन् ।  बिहान भीषण वर्षासँगै खसेको चट्याङ लागेर उनी घाइते भएकी हुन् । अचानक चट्याङ खस्दा आफ्नै घरअगाडि सडकमा बसीरहेकी विश्वकर्मा घाइते भएको स्थानीयले बताएका छन् । चट्याङ लागेर गम्भीर घाइते विश्वकर्मालाई तत्काल उद्धार गरी उपचारका लागि… Continue reading सप्तरीमा चट्याङ लागेर दुख्नी देवी विश्वकर्मा घाइते

The post सप्तरीमा चट्याङ लागेर दुख्नी देवी विश्वकर्मा घाइते appeared first on न्यूज टुडे.