नयाँ पाठ्क्रम निर्माणका क्रममा सुझाव लिन मधेश झरेका शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेल सप्तरी पुग्न पनि भ्याए । सप्तरीका जनप्रतिनिधिबाट घेरिएका उनले यस सम्बन्धि सुझाव सुन्नकालागि समय पनि दिए । सदरमुकाममा मात्र सिमित नरही ग्रामीण भेगका विद्यालयमा समेत पुगेर उनले विद्यार्थी,शिक्षक तथा अभिभावकहरुको सुझाव सुनेर फर्किएका छन् । सरकारले नीति बनाउँदा स्थलगत रुपमै जनता… Continue reading मन्त्रीको स्थलगत अबलोकन
The post मन्त्रीको स्थलगत अबलोकन appeared first on न्यूज टुडे.


0 Comments