न्यूज टुडे राजविराज,३० भदौ । सप्तरीको राजगढ गाउँपालिका ३ मा लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । स्थानीय २७ बर्षीय संजीव कुमार शर्मा गाँजा सहित पक्राउ परेका हुन् ।  शर्माले आफ्नो घरमा लागूऔषध गँजाको कारोबार गरिरहेको सूचनाको आधारमा खानतलासी गर्दा उनको साथबाट लागूऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  गाँजा… Continue reading राजगढमा लागूऔषध गाँजासहित एक युवक पक्राउ

The post राजगढमा लागूऔषध गाँजासहित एक युवक पक्राउ appeared first on न्यूज टुडे.