न्यूज टुडे राजविराज,२९ भदौ । हलुवाई समाज नेपाल सुनसरीको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ । लक्ष्मी साहको अध्यक्षता तथा केन्द्रीय संस्थापक अध्यक्ष शिव नारायण साह (सुरज)को प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहका वीच अधिबेशन सम्पन्न भएको हो । इनरुवाको गणिनाथ मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संस्थापक साहले पानसमा बत्ती बालेर अधिबेशन उद्घाटन गरे… Continue reading हलुवाई समाज सुनसरीको प्रथम अधिबेशन सम्पन्न
The post हलुवाई समाज सुनसरीको प्रथम अधिबेशन सम्पन्न appeared first on न्यूज टुडे.


0 Comments