न्यूज टुडे राजविराज,२९ भदौ । पत्रकार हेम शंकर सिंहलाई पितृशोक परेको छ । पत्रकार सिंहका पिता उमेश नारायण सिंहको ८४ बर्षको उमेरमा आइतबार राती निधन भएको हो। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ निवासी सिंह मृगौला रोगबाट पीडित थिए । बुवाको उपचारकै क्रममा आइतबार राति ११ बजे निधन भएको पत्रकार सिंहले बताए । यसैगरी… Continue reading पत्रकार सिंहलाई पितृ शोक : महासंघद्वारा गहिरो शोक व्यक्त
The post पत्रकार सिंहलाई पितृ शोक : महासंघद्वारा गहिरो शोक व्यक्त appeared first on न्यूज टुडे.


0 Comments