गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पटक पटक अनेक प्रकारका काण्ड हुँदै आएका छन् । अस्पतालमा विरामीको उपचार भन्दा अनेक तिकडम गरी कमाउन केही गिरोह पल्केका कारणले यसको अवस्था बिग्रँदै गएको भनि जनमानसमा चर्चा परिचर्चा हुँदै आएको पनि हो । जनगुनासो बढेपछि माथिबाट निरीक्षणमा आउने व्यक्तिलाई पनि तिनै गिरोहका व्यक्तिले अगुवा पछुवा गर्ने,भएनभएका कुरा सुनाउने,स्वागत सत्कारका नाममा… Continue reading अस्पताल सुधारमा शुक्ष्म अनुसन्धान

The post अस्पताल सुधारमा शुक्ष्म अनुसन्धान appeared first on न्यूज टुडे.