न्यूज टुडे राजविराज ,२८ भदौ मधेस कृषि विश्वविद्यालयद्वारा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई ज्ञापनपत्र बुझाएको छ । राजविराजमा आइतबार आयोजित एक कार्यक्रममा विश्वविद्यालयको तर्फबाट मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. श्री भगवान ठाकरको नेतृत्वमा प्राध्यापक तथा कर्मचारीहरुले मायाको चिनो सहित मन्त्री पोखरेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएका हुन् ।… Continue reading मधेस कृषि विश्वविद्यालयद्वारा मन्त्री पोखरेललाई ज्ञापनपत्र
The post मधेस कृषि विश्वविद्यालयद्वारा मन्त्री पोखरेललाई ज्ञापनपत्र appeared first on न्यूज टुडे.


0 Comments