रामनाथ यादव राजविराज , २७ भादाै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित  रहेको महावीर माध्यमिक विद्यालय हनुमाननगरमा प्रावि तहमा न्यून संख्यामा विद्यार्थी हाजिर हुने गरेका छन् । विद्यार्थी नै उपस्थित नभएपछि शिक्षकहरुले समेत पढाउन छोडेका हुन् ।  विद्यालयमा दुईदिन छडके गर्दा शुक्रबार  विहान ११ वजे विद्यालयकाे वालविकास कक्षाकाेठामा नत विद्यार्थी , नत शिक्षक उपस्थित ,… Continue reading प्रावि तहमा आउँदैन विद्यार्थी : पढाउँदैन शिक्षक

The post प्रावि तहमा आउँदैन विद्यार्थी : पढाउँदैन शिक्षक appeared first on न्यूज टुडे.