न्यूज टुडे राजविराज,२८ भदौ । राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम प्रसाद सिंह निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा १ सय १८ मत प्राप्त गरी सि्ह अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नबीन कुमार सिंहले ७१ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का उम्मेदबार देव बहादुर कटुवालले ७ मत प्राप्त गरे… Continue reading राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम
The post राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा बलराम appeared first on न्यूज टुडे.


0 Comments