न्यूज टुडे राजविराज,३० भदौ  ।  सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका २४ वर्षीय अभिनन्द यादव अपहरणमा परेका छन् । पेस्तोल देखाउँदै घर पसेको ६/७ जनाको समूहले यादवलाई सोमबार मध्यरातमा उठाएर लगेको हो ।   राति करिब १२ बजे घरमै सुतिरहेका यादवलाई परिवारका सदस्यकै अगाडि नियन्त्रणमा लिएर लगिएको स्थानीयले बताए । उनको अवस्था अज्ञात रहेको यादव काका अमोद… Continue reading सप्तरीमा अभिनन्द यादवको अपहरण : प्रहरी बेखबर 

The post सप्तरीमा अभिनन्द यादवको अपहरण : प्रहरी बेखबर  appeared first on न्यूज टुडे.