न्यूज टुडे राजविराज,३० भदौ । सप्तरीको बोदेबर्साईन नगरपालिका.१० अमरैयामा मंगलबार चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।  स्थानीय.बर्ष ५५ को भोला साह र उनको छोरी बर्ष १८ की मधु कुमारी साहको चट्याङ लागेर ज्यान गएको हो । बुवा छोरी दुबै जना सँगै आफ्नै खेतमा धान गोडीरहेको अवस्थामा विहान १०: ०० बजे चट्याङ लागी दुबै जनाको… Continue reading सप्तरीमा चट्याङ लागेर बुवा छोरीको मृत्यु

The post सप्तरीमा चट्याङ लागेर बुवा छोरीको मृत्यु appeared first on न्यूज टुडे.