न्यूज टुडे राजविराज,३१ भदौ  । गजेन्द्रनारायण सिंह अस्पतालमा प्रसुति सेवा लिन गएकी वविता देवी पासवानलाई अमानवीय व्यवहार गर्नेमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरी र अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ । ववितामाथि भएको अन्यायको सत्यतथ्य छानबिनको माग गर्दै दलित अगुवाहरुले राजविराजमा बुधबार विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएको हो ।  ज्ञापनपत्रमा अस्पतालको गेटबाहिर बच्चा जन्माउनुपरेको… Continue reading वविता पासवान प्रसुती घटना :  राजविराजमा विरोध प्रदर्शन  

The post वविता पासवान प्रसुती घटना :  राजविराजमा विरोध प्रदर्शन   appeared first on न्यूज टुडे.