न्यूज टुडे राजविराज, ३१ भदौ । पूर्वश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६, श्रीपुरमा बुधबार विहान ईभी कारणले ट्यांकरमा ठक्कर दिँदा चार जना घाइते भएका छन् ।बाक्लो हुस्सुका कारण रोकी राखेको ट्याक्टरमा इभी कारले ठक्कर दिदा उक्त दुर्घटना भएको हो । पूर्व पश्चिम राजमार्गत अन्तर्गत बिहान पौने ६ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट… Continue reading सप्तरीको श्रीपुरमा ट्यांकरमा इभी कार ठोकिंदा चारजना घाइते
The post सप्तरीको श्रीपुरमा ट्यांकरमा इभी कार ठोकिंदा चारजना घाइते appeared first on न्यूज टुडे.


0 Comments